माल्दिभ्स । श्रीलङ्काको कोलम्बोस्थित नेपाली राजदूतावासले माल्दिभ्समा कार्यरत नेपालीहरूका समस्या समाधान गर्ने उद्देश्यले ‘नेपाल कम्युनिटी सपोर्ट, हेल्थ चेक तथा कन्सुलर सेवा क्याम्प–माल्दिभ्स २०२६’ को आयोजना गरेको छ । माल्दिभ्सको राजधानी...