जनकपुरधाम । राष्ट्रिय तथ्यांक कार्यालयले मधेस प्रदेशकेन्द्रित नेपाल बहुसूचक सर्वेक्षण २०८१/०८२ सार्वजनिक गरेको छ । जनकपुरधाममा आयोजित कार्यक्रममा महिला तथा बालबालिकाको समग्र अवस्थाबारे तथ्यांकमा आधारित अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो । कार्यालयका...