कैलाली । कैलालीमा नालामा डुबेर बालकको मृत्यु भएको छ। भजनी नगरपालिका–७ चर्रामा नालामा जमेको पानीमा खसेर १८ महिनाका बालकको मृत्यु भएको हो। स्थानीय बिपत राम कठरियाका छोरा अमन कठरिया सोमबार साँझ...