प्रतिनिधि सभा निर्वाचनको सँघारमा राजनीतिक दलहरू आफ्ना घोषणापत्र तथा प्रतिवद्धता पत्र तयार गर्न व्यस्त छन् । मुलुकको अर्थतन्त्रको महत्त्वपूर्ण खम्बा मानिने पर्यटन र उड्डयन क्षेत्रका मुद्दाहरू दलको प्राथमिकतामा कसरी समेटिनुपर्छ...