शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

राजावादी प्रदर्शनमा पुगे दुर्गा प्रसाईँ (तस्बिरहरू)

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाहिर भइरहेको राजावादीहरूको प्रदर्शनमा अभियन्ता दुर्गा प्रसाईँ पनि पुगेका छन् ।  पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतको लागि भएको प्रदर्शनमा प्रसाईँ पनि पुगेका हुन् ।  पूर्वराजा शाह...