फोटो फिचर
राजावादी प्रदर्शनमा पुगे दुर्गा प्रसाईँ (तस्बिरहरू)
शुक्रबार, ०१ फागुन २०८२, १२ : ५९
१
सारांश
- त्रिभुवन विमानस्थलमा राजावादीहरुको प्रदर्शनमा दुर्गा प्रसाईंको उपस्थिति रहेको छ।
- पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि प्रदर्शनकारी जम्मा भएका थिए।
- प्रहरीले प्रदर्शनलाई मध्यनजर गर्दै उच्च सुरक्षा सतर्कता अपनाएको छ।
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाहिर भइरहेको राजावादीहरूको प्रदर्शनमा अभियन्ता दुर्गा प्रसाईँ पनि पुगेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतको लागि भएको प्रदर्शनमा प्रसाईँ पनि पुगेका हुन् ।
पूर्वराजा शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ प्रस्थान गरिसकेका छन् । उनी केही समयपछि त्रिभुवन विमानस्थल अवतरण गर्ने भएका छन् ।
राजावादीहरूले भेला भएपछि उच्छृङ्खल गतिविधि हुनसक्ने आकलन गरेर प्रहरीले उच्च सुरक्षा सर्तकर्ता अपनाएको छ ।
_Ul0by5SHS5.jpg)
_SdaPM4YodJ.jpg)
_VFqMsRaYvp.jpg)
_SiVMaHuwsd.jpg)
_nmazUT7L1P.jpg)
_6seCdq58gJ.jpg)
_98mqebGEy4.jpg)
_5HUS0iiwbV.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण