बारा । अमिताभ बच्चन दास प्रगतिशील लोकतान्त्रिक पार्टी पर्सा क्षेत्र नं २ का उम्मेदवार हुन् । जेनजी आन्दोलनपछि गठन भएको यो पार्टीमा दास पर्सा जिल्ला इन्चार्ज र केन्द्रीय सदस्यसमेत छन्...