शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

दोस्रो राष्ट्रिय हक्की : पुरुषतर्फ सुदूरपश्चिम र महिलातर्फ गण्डकीलाई उपाधि

काठमाडौँ । नेपाल हक्की संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दोस्रो राष्ट्रिय हक्की प्रतियोगिताको पुरुषतर्फ सुदूरपश्चिम प्रदेश र महिलातर्फ गण्डकी प्रदेशले उपाधि जितेका छन्।  शनिबार फ्लड लाइटमा भएको राउन्ड रोविन लिगको अन्तिम...