शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

रुपन्देही–४ मा रास्वपाका कन्हैया बनिया विजयी

काठमाडाैँ। प्रतिनिधि सभा निर्वाचन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कन्हैया बनिया विजयी भएका छन् ।  निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार रास्वपाका बनियाले...