रुपन्देही–४
रुपन्देही–४ मा रास्वपाका कन्हैया बनिया विजयी
शनिबार, २३ फागुन २०८२, ०५ : ५२
सारांश
- रुपन्देही क्षेत्र नम्बर ४ मा रास्वपाका कन्हैया बनिया प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।
- निर्वाचन आयोगका अनुसार बनियाले एमालेका यादवलाई ७ हजार ८ सय ४ मतान्तरले पराजित गरे।
- बनियाले २८ हजार ६६ र एमालेका यादवले २० हजार २ सय ६२ मत प्राप्त गरे।
काठमाडाैँ। प्रतिनिधि सभा निर्वाचन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कन्हैया बनिया विजयी भएका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार रास्वपाका बनियाले आफ्ना प्रतिस्पर्धी एमालेका यादवलाई ७ हजार ८ सय ४ मतान्तरले पराजित गर्दै जित हात पारेका हुन् ।
बनियाले २८ हजार ६६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का प्रमोद कुमार यादवले २० हजार २ सय ६२ मत प्राप्त गरे ।
त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्र १५ हजार ६ सय १३ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण