काठमाडौँ । व्यवसायी मीन बहादुर गुरुङले १५ वर्षमा नेपाललाई आर्थिक विकासको दृष्टिले उच्च तहमा पुर्याउन सकिने बताएका छन् । व्यवसायी गुरुङले नेपालमा श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने बताए। ‘श्रमको सम्मान छैन,...