बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राजदूत ढकालले दिएकाे राजीनामा स्वीकृत

काठमाडौँ । सरकारले फिर्ता बोलाइएका राजदूतमध्ये साउदीका लागि नेपाली राजदूत नरेशविक्रम ढकालले  राजीनामा दिएका छन्। जेनजी आन्दोलनपछि बनेको सरकारले विभिन्न देशमा रहेका ११ जना राजदूतलाई असोजको अन्तिम साता फिर्ता बोलाएको थियो...