शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बङ्गलादेशका राष्ट्रपति र राष्ट्रियसभाका अध्यक्षबीच भेट

काठमाडौं– बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको आर्थिक विकासका लागि दुई देशबीच साझेदारी बढाउने पक्षमा रहेका छन् । बङ्गलादेशका राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज गर्नुभएको शिष्टाचार भेटमा उनले आर्थिक...