ढाका । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले पूर्व फास्ट बलर तथा महिला टोलीका पूर्व छनोटकर्ता मञ्जुरुल इस्लामलाई क्रिकेट सम्बन्धी सम्पूर्ण गतिविधिबाट प्रतिबन्ध लगाएको छ। बोर्डद्वारा गठित स्वतन्त्र छानबिन समितिले उनलाई गम्भीर...