मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

एन्ड्रियूलाई उत्तराधिकार सूचीबाट हटाउने प्रस्तावलाई न्युजिल्याण्डले समर्थन गर्ने

वेलिङटन । न्युजिल्याण्डले बेलायती शाही उत्तराधिकारको लाइनबाट एन्ड्रियू माउन्टब्याटन–विन्डसरलाई हटाउने कुनै प्रस्ताव आए समर्थन गर्ने जनाएको छ । प्रधानमन्त्री क्रिस्टोफर लकसनका प्रवक्ताले बेलायत सरकारले यस्तो कदम अघि बढाए न्युजिल्याण्ड सहमत...