काठमाडाैँ । पाकिस्तानी महिला क्रिकेट टोलीकी प्रारम्भिक ब्याट्सम्यान सिदरा अमीनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आचार संहिता उल्लंघन गरेको भन्दै चेतावनी दिएको छ। दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय खेलका क्रममा अनुशासनहीन व्यवहार...