सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गंगासागर तलाउमा धामी झाक्रीहरुको जलपुजन

जनकपुर–जनकपुरस्थित गंगासागर तलाउमा आज जलपुजन गर्नेहरुको भीड लागेको छ । पहेलो साडी र ब्लाउजमा सजिएका महिला र रातो– पहेलो धोती कुर्तामा सजिएका पुरुषहरुको भीड गंगासागरमा जलपुजन गर्नमा व्यस्त देखिन्छन् ।...