काठमाडौँ । इङ्गल्यान्ड सेमिफाइनलमा पुगिसकेको र श्रीलङ्का बाहिरिइसकेको अवस्थामा समूह २ बाट दोस्रो सेमिफाइनल स्थानका लागि अब प्रतिस्पर्धा न्युजिल्यान्ड र पाकिस्तान बिचमा सीमित भएको छ। श्रीलङ्कामाथि ६१ रनको शानदार जित...