शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सब–इन्जिनियर हत्या प्रकरण : सीमा नाकाबाट दुई जना पक्राउ

काठमाडौँ । सर्लाहीमा सब–इन्जिनियर प्रमोदकुमार यादवको हत्यामा संलग्न आरोपमा प्रहरीले नेपाल–भारत सिमानाबाट दुई जनालाई पक्राउ गरेको छ । फागुन ३ मा साँझ गोली प्रहार बाट सब–इन्जिनियर यादवको हत्या भएको थियो...