वासिङ्टन डीसी । इरानका अन्तिम शाहका निर्वासित छोरा रेजा पहलवीले अमेरिकामा आयोजित कन्जर्भेटिभ पोलिटिकल एक्शन कन्फ्रेन्स (सीपीएसी)मा सम्बोधन गरेका छन् । उक्त सम्मेलन लामो समयदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूको प्रभावशाली...