जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका मेयरलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । बर्दिबासस्थित आयोगको टोलीले कल्याणपुर नगरपालिकाका रामपुकार साहलाई बुधबार नियन्त्रणमा लिएको हो । उनलाई एक लाख...