आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

रास्वपालाई कर्णाली प्रदेशमा धक्का, प्रदेश महामन्त्री र जिल्ला सभापतिले छाडे पार्टी

सुर्खेत । रास्वपा कर्णाली प्रदेशको महामन्त्री चन्द्रा बिक र रास्वपा सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेतले पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा...