रास्वपालाई कर्णाली प्रदेशमा धक्का, प्रदेश महामन्त्री र जिल्ला सभापतिले छाडे पार्टी
आइतबार, १७ फागुन २०८२, ०९ : २५
सारांश
- रास्वपा कर्णाली प्रदेशका महामन्त्री र सुर्खेतका कार्यवाहक सभापतिले पार्टी छाडेर कांग्रेस प्रवेश गरे।
- कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा आयोजित समारोहमा उनीहरूलाई स्वागत गरे।
- निर्वाचनको मुखैमा प्रदेश महामन्त्री र कार्यवाहक सभापतिले पार्टी छाड्दा रास्वपालाई धक्का लागेको छ।
सुर्खेत । रास्वपा कर्णाली प्रदेशको महामन्त्री चन्द्रा बिक र रास्वपा सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेतले पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा आइतबार बिहान आयोजित एक समारोहमा उनीहरूसँगै रास्वपा छाडेका दर्जनौँलाई खादा मालाले स्वागत गरे ।
प्रदेशका महामन्त्री र प्रदेश राजधानीको कार्यवाहक सभापतिले पार्टी परित्याग गरेपछि निर्वाचनको सम्मुखमा रास्वपालाई धक्का लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
-
महाराजगन्ज दुर्घटना अपडेट: ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते (विवरणसहित)
-
अनलाइन ठगीमा संलग्न ३ भारतीयसहित ४ जना पक्राउ
-
इरानलाई हतियार बिक्री नगर्न रुस र चीनलाई अमेरिकी राष्ट्रपतिको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण