मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बहुजन पार्टीका वरिष्ठ नेता पासवान कांग्रेसमा प्रवेश

सर्लाही । बहुजन एकता पार्टीका वरिष्ठ नेता राजाराम पासवान नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई कांग्रेस सभापति गगनकुमार थापाले पार्टीमा स्वागत गरेका छन् ।  सर्लाही ४ को धनकोल गाउँपालिकामा...