आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

बुढीगंगालाई ६ रनले हराउँदै पुर्नवास नगरपालिका 'बी' बन्यो कैलाली प्राइड लिगकाे च्याम्पियन

कैलाली । सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) को आयोजनामा धनगढीमा सम्पन्न ’एसपिए कैलाली प्राइड लिग’ क्रिकेट प्रतियोगिताको चौथो संस्करणको उपाधि कञ्चनपुरको पुर्नवास नगरपालिका ’बी’ ले जितेको छ ।  बिहीबार फाप्ला क्रिकेट मैदानमा भएको...