आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

‘संघ र स्थानीय तहबीच समन्वय नहुँदा स्वास्थ्य सेवामा समस्या देखियो’

देश संघीयतामा गएपछि विगतभन्दा सहजताका साथ स्वास्थ्य सेवा पाइन्छ भन्ने नागरिकको आशा थियो । गत वर्ष मात्रै स्वास्थ्यकर्मीहरुको आन्दोलनले १५ देखि २० दिनसम्म देशभरको अस्पतालले राम्रोसँग सेवा प्रदान गर्न सकेनन्...