काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको दुई दिनअघि काठमाडौँको नैकाप र महाराजगन्जमा दुई वटा गाडी आगजनी गरेको अवस्थामा भेटियो । नैकापस्थित सिप्रदी ट्रेडिङ्गको कार्यालय नजिक मूल सडकमा बिएए २८३६ नम्बरको टोयोटा कार...