बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ट्याङ्करमा आक्रमणपछि इराकको तेल बन्दरगाह बन्द

बगदाद । इराकले आफ्ना तेल टर्मिनलहरूको सञ्चालन पूर्ण रूपमा बन्द गरेको छ । पर्सियन खाडीमा दुई वटा तेल ट्याङ्करमाथि आक्रमणपछि सो निर्णय गरिएको अधिकारीहरूले बताएका छन् । जनरल कम्पनी फर इराकी...