शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

५ वर्षमै रेसिङ लाइसेन्स : चीनका यी बालकले प्रोफेसनल सिमुलेटरदेखि र्‍याली कारसम्म कुदाउँछन्

काठमाडाैँ। धेरैजसो बालबालिकाहरू राम्रोसँग हिँड्न र बोल्न सिक्दै गरेको उमेरमा चीनका शाओ जियानले भने प्रोफेसनल रेसिङ ट्र्याकमा तहल्का मच्चाइरहेका छन्। मात्र १ वर्षको उमेरदेखि रेसिङ सिमुलेटर चलाउन सुरु गरेका शाओले...