काठमाडौँ । नेपाल आयल निगमले एलपी ग्यासको बिक्री–वितरणलाई थप व्यवस्थित बनाउन बिक्रेताले उपभोक्तालाई बिक्री गरेको ग्यासको विवरण अनिवार्य रूपमा अभिलेख राख्नुपर्ने व्यवस्था गरेको छ । साथै घरायसी प्रयोजनका लागि ग्यास...