सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सर्लाही–रौतहट जोड्ने बागमती पुल अलपत्र, स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य

सर्लाही । सर्लाही र रौतहट जोड्ने गङ्गा–पिपरा बागमती नदी पुल निर्माण कार्य लामो समयदेखि अलपत्र पर्दा स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । चुनावका बेला प्रमुख एजेन्डा बनाइने यो...