काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्यहरूले पाउँदै आएको दोहोरो सुविधा नपाउने भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले आइतबार प्रा. डा. वासुदेव त्रिपाठी लगायत...