प्रतिनिधिसभा निर्वाचनअन्तर्गत एक निर्वाचन क्षेत्र रहेको सल्यानमा नेकपा एमालेले नेकपा एकीकृत समाजवादीसँग प्रतिस्पर्धा गर्दैछ । यहाँ एमाले एकल रुपमा चुनावी मैदानमा होमिँदा नेकपा एकीकृत समाजवादीले भने सत्तारुढ गठबन्धन अन्तर्गत नेपाली...