सुर्खेत । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शारदा नगरपालिका–१३ का २५ वर्षीय वसन्त बुढाथोकी रहेका छन्। चालक समेत रहेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी...