काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र पार्टी पुनर्गठनको बहस सुरु भएको छ । फागुन २१ को निर्वाचनमा प्रत्यक्षतर्फ १ सिट र समानुपातिकतर्फ ४ सिट जितेको सो पार्टीमा चुनावी नतिजापछि...