काठमाडौँ । कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार गरिएको छ । विभिन्न कारणबस कम्बोडिया पुगेका उनीहरूलाई थाइल्याण्डस्थित नेपाली दूतावासले उद्धार गरेको जनाएको छ । दूतावासले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार...