काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले मन्त्रालय सम्हालेपछि मन्त्रालयले सुशासन प्रवर्द्धन, औद्योगिक विकास, व्यापार सहजीकरण र आपूर्ति व्यवस्थापनमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गरेका छन् । ...