शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कृष्ण अफिसियल अन्तर्राष्ट्रिय चेस जित्ने पहिलो नेपाली

काठमाडौं– सिएम कृष्ण थापा कुनै पनि अफिसियल अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि जित्ने पहिलो नेपाली बनेका छन् । बिहिबार सम्पन्न मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसीपमा कृष्णले पहिलो स्थान पाएका हुन्...