काठमाडौँ । पशुपति क्षेत्रस्थित गौरीघाटमा भक्तजनहरूले चैते छठ मनाएका छन्। मंगलबार उपत्यकाको गौरीघाट स्थित बागमती किनारमा भक्तजनहरूले चैते छठ मनाएका हुन्।