काठमाडौँ । अमृत क्याम्पस (अस्कल) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। स्ववियुले आफ्नो कार्यकालमा भएका प्रशासनिक सुधार, भौतिक पूर्वाधार विकास र...