सुर्खेत । बलात्कारपछि हत्या गरिएको भनिएकी १६ वर्षीया इनिसा विककाे घटनामा सुर्खेत प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको छ । बुधबार प्रहरीले आफ्नो अनुसन्धान पूरा गरी सरकारी वकिलको कार्यालयमा...