विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित मुख्य चोकमा रहेको पूर्वाञ्चल आइसक्रिम पार्लरमा बुधबार बिहान करिब १० बजेतिर आगलागी भयो । आगलागीका कारण करिब ३५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक...