आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

दलीय विद्यार्थी सङ्गठन हटाउने सरकारको घोषणा, स्नातकसम्म अध्ययन गर्न नागरिकता नचाहिने

काठमाडौँ । सरकारले शिक्षा क्षेत्रलाई दलीय राजनीतिबाट पूर्ण रूपमा मुक्त राख्न विद्यालय र विश्वविद्यालयका हाताभित्र रहेका दलीय विद्यार्थी सङ्गठनका संरचनाहरू हटाउने घोषणा गरेको छ।  सरकारले 'शासकीय सुधारको १०० बुँदे कार्यसूची'...