शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पोखरा नगर सभाको निर्णय नपाएपछि वडा सदस्यले दिए आयोगमा उजुरी

पोखरा । पोखरा महानगरपालिकाको १८औँ नगर सभा सम्पन्न भएको दुई महिना बितिसक्दा पनि निर्णय सार्वजनिक नगरिएको भन्दै महानगरका वडा सदस्यहरूले राष्ट्रिय सूचना आयोगमा सूचनाको मागसहित निवेदन दिएका छन् । नगर सभाका...