शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुनसरीमा साढे १६ करोडको लागतमा फोहोरमैला व्यवस्थापन केन्द्र बन्दै

सुनसरी ।  सुनसरीको दुहवी नगरपालिकामा आधुनिक फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। कोशी प्रदेश अन्तर्गतको दुहवी नगरपालिका वडा नम्बर ४ मा निर्माण हुन लागेको यस केन्द्रको आज...