बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

डढेलोले उजाड बनेको गत्लाङको वन ड्रोनबाट ब्युँताइने

रसुवा । झन्डै दुई दशकअघि भीषण डढेलोका कारण विनास भएको रसुवाको गत्लाङस्थित वन क्षेत्रलाई पुनः हराभरा बनाउन आधुनिक प्रविधिको प्रयोग गरिने भएको छ। भौगोलिक रूपमा कठिन र भिरालो जमिन भएकाले...