बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

लाओसबाट मान्यता खोज्दै मिन आङ ह्लाइङ

काठमाडाैँ । म्यान्माका पूर्वसैनिक शासक तथा हालका राष्ट्रपति मिन आङ ह्लाइङ नागरिक राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि पहिलोपटक आसियान सदस्य राष्ट्रको औपचारिक भ्रमणका लागि शुक्रबार लाओस पुगेका छन् । विश्लेषकहरूले यस भ्रमणलाई...