लन्डन । युरोपमा ठूलो परिमाणमा चकलेट चोरी भएको घटना सार्वजनिक भएको छ । यस घटनामा करिब १२ टन तौलका ४ लाखभन्दा बढी ‘किटक्याट’ बार चोरी भएको समाचारमा उल्लेख छ । ...