बारा । पर्सा राष्ट्रिय निकुञ्जको अम्लेखगञ्ज हात्तीसारमा २८ वर्षकी राप्तीकली आमा बनेकी छिन् । उनले चैत २ गते आफ्नो पहिलो सन्तानका रूपमा रामचन्द्रगजलाई जन्म दिएकी हुन् । हात्ती प्रजातिमा भाले...