मस्को । रुसको एउटा सैन्य विमान क्रिमियामा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार २९ जनाको मृत्यु भएको छ । रुसी रक्षा मन्त्रालयले सरकारी सञ्चारमाध्यममार्फत उक्त जानकारी दिएको हो । मन्त्रालयका अनुसार नियमित उडानका...